राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमा उपलब्ध

अधिवक्ता गोविन्द बेलवासेद्वारा लिखित राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ पुस्तक अब युकेमै उपलब्ध भएको छ। गैरआवासीय नेपाली नागरिकहरुको प्रमुख चासोको विषय तथा एनआरएनएको प्रमुख मागको रुपमा रहेको नागरिकता निरन्तरताको विषय पुस्तकमा समेटिएको छ। हाल बेलायतमा बसोबास गरिरहेका अधिवक्ता बेलवासे र अधिवक्ता सुरेन्द्र श्रेष्ठले एकपटक नेपालको नागरिकता प्राप्त व्यक्तिले विदेशको नागरिकता लिएपनि उनको नागरिकता रद्द नगरियोस् भनी नेपालमा दायर गरेको मुद्दा … Continue reading राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमा उपलब्ध